नुवाकोट जिल्लाको देउराली गाविस घर भएका नेकपा एमालेका दुई सक्रिय स्थानीय नेता तीन दिनदेखि वेपत्ता भएका छन् । वेपत्ता हुनेमा नेकपा एमाले ३ नम्वरका क्षेत्रीय कमिटी सदस्य २२ वर्षीय
गणेश तामाङ र एमाले देउराली गाउँ कमिटी अध्यक्ष २५ वर्षीय धनम तामाङ रहेका
छन् । बेपत्ता भएपछि उनीहरुका आफन्तले खोजी गरिदिन सबैसँग अपील गरेका छन् । सोमबार दिउँसो देउराली प्रहरी चौकीमा भएको छलफलमा उनीहरुमाथि
नेकपा–माओवादीका कार्यकर्ताले कुटपिट गरी लिएर गएको एमाले नुवाकोटले जनाएको
छ । गणेशलाई नौ जना र धनमलाई सात जनाको समूहमा आएका नेकपा–माओवादीका समर्थकले
‘वैठक छ जानु प¥यो’ भन्दै लिएर गएको एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद
खतिवडाले जानकारी दिए । उनले नेकपा–माओवादीले अध्यक्ष धनम र सदस्य गणेशलाई
अज्ञात स्थानमा राखेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने सामान्य विवादका कारण दुवै पक्ष
देउराली प्रहरी चौकीमा आएको र त्यसपछि परिवारको सम्पर्कमा नरहेको जनाएको छ ।
बेपत्ता दुबै जनाको मोवाइलको स्वीच तीन देखि अफ रहेको प्रहरी भनाई छ ।
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक