20121114

"शत्रुको नाश होस्" म त्यसो भन्दिन तिहारमा..........!

तिहारको उपलक्ष्यमा 
 हाम्रा समस्त मित्रजन, शुभचिन्तक सबैकोमा धनधान्य देबी लक्ष्मीले दिन दुईगुणा रात चौगुणा प्रगती गराइ दिउन । "शत्रुको नाश होस्" म त्यसो भन्दिन, शत्रुको त झन दिन चारगुणा, रात आठ गुणा प्रगती होस्, अर्काको इर्श्या, डाह, रिश गर्ने हरुलाई त्यसो गर्नै नपरोस, कुरा काट्दै अर्काको ढोका चाहर्ने फुर्सद नै नहोस । 
यही शुभकामना ।           
 * रामप्रसाद खनाल - अध्यक्ष 
एबम अन्तराष्ट्रिय कलाकार मँच
* प्रधान सम्पादक - नेपाल मदर डट कम परिवार

 




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक