20121122

सबैलाई पद चाहिए पछी : एमाले छाडेका केही नेता कार्यकर्ताहरु द्वारा नयाँ पार्टी घोषणा, यो पार्टी पहिला बामदेबजी को माले पार्टी जस्तै सुन्य हुने कुरा उनिहरुको केन्द्रिय समिती र पद बाँडफाँडले नै देखाइरहेको छ !

एमालेका पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा एकल जातीय पहिचान पक्षधर पार्टीको घोषणा आज भएको छ।अधिकांश नेकपा एमाले पक्षधरका नेता तथा कार्यकर्ता रहेको घोषणा कार्यक्रममा नेपाली कांग्रेसका केही पूर्व नेता सहभागी छन्।  ९७ सदस्यीय कार्यसमिति सहित बनेको पार्टीमा ८ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना उपमहासचिव र ५ जना सचिव छन् । पार्टी उपाध्यक्षहरुमा विजय सुब्बा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, बीरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, महोम्मद रिजवान अन्सारी र गोपाल ठाकुर छन् । महासचिवमा एमालेकै पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ छन्।  यसैगरी उपमहासचिवमा अजम्बर काङमाङ राई, राधा तिमल्सिना र नोर्साङ शेर्पा छन् भने सचिवहरुमा मीना गुरुङ, हीरालाल चौधरी, कर्ण बहादुर बुढामगर, रामसिंह यादव र डिबि
नेपाली छन् ।  राज्य पुनर्संरचना गर्दा एकल जातीय पहिचानलाई आधार बनाउनुपर्ने अलग धारणा राख्दै एमालेलगायत दल त्यागेकाहरुको हिजोको बैठकले पार्टी नेतृत्वसँगै झन्डा र घोषणापत्र पारित गरेको थियो । सङ्घीय समाजवादी पार्टी, नेपालको केन्द्रीय तदर्थ समिति :
१. अशोककुमार राई - अध्यक्ष
२. विजय सुव्वा - उपाध्यक्ष
३. दुर्गामणी देवान - उपाध्यक्ष
४. प्रेमकृष्ण पाठक - उपाध्यक्ष
५. वीरवहादुर लामा - उपाध्यक्ष
६. रकम चेम्जोङ - उपाध्यक्ष
७. हेमराज राई - उपाध्यक्ष
८. मोहम्मद रिजवान अनसारी - उपाध्यक्ष
९. गोपाल ठाकुर - उपाध्यक्ष
१०. राजेन्द्र श्रेष्ठ - महासचिव
११. अजम्वर राई काङमाङ - उपमहासचिव
१२. राधा तिमिल्सिना - उपमहासचिव
१३. नोर्साङ शेर्पा - उपमहासचिव
१४. मिना गुरुङ - सचिव
१५. होरीलाल चौधरी - सचिव
१६. कर्णवहादुर वुढा मगर - सचिव
१७. रामसिं यादव - सचिव
१८. डि.वि. नेपाली - सचिव
१९. डा. मंगलसिद्धि मानन्धर - अध्यक्ष, केन्द्रीय सल्लाहकार समिति
२०. रणध्वज कन्दङ्वा - अध्यक्ष, केन्द्रीय अनुशासन समिति
२१. राजकुमार राई - अध्यक्ष, केन्द्रीय निर्वाचन समिति
२२. शुशिला श्रेष्ठ - अध्यक्ष, केन्द्रीय लेखापरीक्षण समिति
२३. मझिलाल थारु थनेत
२४. योगीलाल यादव
२५. आङ्काजी शेर्पा ‘किसान'
२६. सोनी लामा
२७. त्रिरत्न शाक्य
२८. हरि घिमिरे
२९. ललन राय
३०. धनप्रसाद तामाङ
३१. देवराज राई
३२. कृष्णवहादुर घःजु
३३. सानुराजा शाक्य
३४. सुवर्णमान डंगोल
३५. न्हुच्छेलाल महर्जन
३६. विजय राई
३७. अनिल मिश्र
३८. अञ्चल राई
३९. उर्मिला साह
४०. गणेशमान गुरुङ
४१. आर. सि. तुम्वा
४२. दुर्गामाया लिम्वु
४३. लालवहादुर तामाङ
४४. आङ्देण्डी शेर्पा
४५. डा. गणेश योञ्जन
४६. नबीन्द्रकुमार योञ्जन
४७. भूराज राई
४८. मानप्रसाद लिम्वू
४९. शिवनारायण राना थारु
५०. मेम्वर ल्हो
५१. रामेन्द्र साह
५२. रमेश राई
५३. भाग्यनारायण राय यादव
५४. शान्तकुमार प्रधान
५५. भुपेन्द्र नेम्वाङ
५६. रामचन्द्र ढकाल
५७. जुद्ध ढाक्रे
५८. पूर्णवहादुर वस्नेत
५९. कृष्णकुमारी वाइवा
६०. वमवहादुर लामा
६१. भीम राई
६२. चन्द्रलाल केप्छाकी मगर
६३. मानवहादुर सारु मगर
६४. उत्तम लामा
६५. शाक्य सुरेन
६६. नहेन्द्र प्रधान
६७. सनवहादुर राई
६८. केशव उदाश
६९. पृथ्वीमान गुरुङ
७०. टेकवहादुर चेपाङ
७१. सुरेन्द्र थापा मगर
७२. हिमाल पुनः मगर
७३. नारदकुमार राई
७४. राजकुमार यादव
७५. रामसिं लामा
७६. रमेशलाल श्रेष्ठ
७७. रामसिं राई
७८. टेकरत्न चेम्जोङ
७९. रमेश प्रधान
८०. देवराज शर्मा
८१. लिला सिटौला
८२. चितनारायण यादव
८३. योगराज लिम्वु
८४. शिव न्यौपाने
८५. शम्भु चौधरी
८६. चन्द्रविक्रम राई
८७. शिवकुमार कापड
८८. रामरतन यादव
८९. राजकुमार मण्डल
९०. जीवन राना मगर
९१. नित्यानन्द ताजपुरीया
९२. दीपक याक्खा
९३. नवीन विश्वकर्मा
९४. रश्मिला प्रजापति
९५. पानवहादुर भुजेल
९६. मालती महत
९७. देवीराज गुरुङ
९८. कुमवहादुर तामाङ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक