20121216

अमेरिकामा लोक सम्राट कुमार बस्नेत र बरिस्ठ गायिका मिरा राणाको बिशेष प्रस्तुती

अमेरिका नेपाल टेलिभिजनको आयोजना, टिभीका अध्यक्ष एबम समाजसेबी, कबी हेमन्त श्रेष्ठको भूमिका बँधाइ, रमा सिँह र रबी लामिछानेको मिठो उद्घोसण, अमेरिका को भर्जिनिया फल्सचर्चमा, डिसेम्बर १६ को साँझ, प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्मा, लोक सम्राट कुमार बस्नेत र बरिस्ठ गायिका मिरा राणाको बिशेष प्रस्तुती, हल म उपस्थिती अलिकती कम तर कुमार बस्नेत र मिरा राणाका पुराना पुराना लोक गीतले दर्शक लाई भरपुर मनोरन्जन प्रदान गर्‍यो । बरिस्ठ लोक गायक प्रेमराजा महत, बिजया शाह, शुभु सिँह  देखी स्थानिय नयाँ कलाकार सम्मले गीत, न्रित्य प्रस्तुत गरेको उक्त कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी शर्माले कुमार बस्नेत र मिरा राणालाई सम्मान गर्नुभएको थियो । उपस्थिती कम भए पनि कार्यक्रम राम्रो सँग सफल गर्न सकेकोमा हेमन्त जि, रमा जि, आनन्दु लगायत अमेरिका नेपाल टिभी परिवार धन्यवादको पात्रछ जसले पुराना लोक गायक गायिकालाई अमेरिकाको मन्चमा प्रस्तुत गर्‍यो ।   आउनुस् तल फोटो र भिडियोहरुका लागि                


































Photos: Nepalmother.com/Dcnepal.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक