20130122

अहिले नेपाल मा सर्बसाधारण जनताको प्रतिकृया कस्तो छ त ? कती खाली नेताहरुका मात्रै कुरा राख्ने आज जनताका कुरा सुन्नुस !

पत्रकार साथी कृष्ण रेग्मी जो अहिले बेल्जियममा हुनुहुन्छ वहाँले आपलोड गर्नुभएको यो भिडियो बिना कुनै कममेन्ट यहाँ प्रस्तुतछ

बुढाले जानी नजानी ठुटे अङ्रेजी झारी झारी बाबुराम लगायतका देशका कलंकीत नेताहरुको ऊछितो काढेछन बा ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक