20130111

पृथ्वीनारायण शाह , हार्दिक श्रद्धा सुमन तिमीप्रती !

पृथ्वीनारायण शाह
 तिमी प्रती हामीलाई सदा सदा अती उच्च गौरब छ । तिमीले एकिकरण गरी बनाइदिएको नेपाल र त्यहा जन्मे हुर्केको म एक नेपाली । आज हामीलाई फेरी तिमी अथवा तिमी जस्तै अर्को पृथ्वीनारायण शाहको खाँचो छ । आज तिम्रो अभाबमा देश छिन्न भिन्न हुँदैछ । तिमीले आर्ज्याको मुलुकमा नाजायज कुपुतहरु आज देश चिरा चिरा पारेर फेरी बाइसे चौबिसे राज्य बनाउने धुनमा छन । देश लुछिदै छ, चुँडिदैछ, न्याय निसाफ सबै हराउँदै जाँदा तिम्रो झन झझल्को आएको छ । तिमी फेरी जन्म  लिएर आउ । हार्दिक श्रद्धा सुमन तिमीप्रती राष्ट्रिय एकता दिबसको अबसरमा ।
                - रामप्रसाद खनाल
अध्यक्ष - अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका 
(www.IAFAmerica.com)  सम्पूर्ण परिवार
 प्रधान सम्पादक : नेपालमदर डट कम (www.NepalMother.com)
 निस्पक्ष डट कम (www.Nispakshya.com)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक