20130310

छबिलाल दाहाल उर्फ प्रचण्ड उर्फ पुष्पकमल दाहालका बारेमा थाहा पाइराख्नु पर्ने कुराहरु यहाँ सुन्नुस् अनी उनका मतियारहरुले ठण्डा दिमागले सोच्नुस्

जब सम्म प्रचण्ड र बाबुरामलाई यसरी शिवरात्री मनाउन पशुपतीमा पठाउन सकिदैन, नेपाल सुध्रिने कुरा कल्पना मात्र हो तर दु:खको कुरा यिनिहरुलाई पशुपती पठाउने होइनकी यिनिहरुले काङ्रेस एमालेका नेताहरुलाई नाँगा बाबा बनाएर पशुपती पठाइरहेकाछन यहाँ भन्दा बिडम्बना अरु के हुन सक्छ र ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक