20130304

हत्याको अभियोगमा सर्बोच्च अदालत द्वारा दोसी करार यी फरार हत्यारा अपराधी बाल कृष्ण ढुंगेल लाई प्रहरीले फरार भएकोले पक्राउ गर्न नसकेको भन्छ तर यिनी प्रधानमन्त्री संगै छन, कहिले उनी प्रहरी महानिरिक्षक सँग संगै हुन्छन वा नेपालको कानुन, बाबुराम र माओवादीले जानुन !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक