20130302

मार्च २ तारिख : पूर्व युबराज पारसको अवस्था यस्तो छ

पूर्व युबराज पारस शाहको होस् खुलेको छ । 
अहिले वहाँले परिवारजन लाई राम्ररी चिन्न थालिसक्नु भएको छ । वहाँका सबै अँग हरु सामान्य रुपमा चल्न थालेकाछन । उपचारमा संलग्न डाक्टरहरुका अनुसार वहाँको स्वास्थ्य स्थितीमा क्रमिक र राम्रो सुधार आएको छ । स्मरण रहोस् वहाँ सँग हाल वहाँका पिता पूर्व राजा ज्ञानेन्द्र, माता पूर्व रानी कोमल, धर्मपत्नी हिमानी, छोरा छोरी, बहिनी र प्राय परिवार जन साथमै रहनुभएको छ । वहाँहरु सबैमा छाएको चिन्ता केही कम भएको छ । नेपाल मदर वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक