20130319

बाँच्नु पर्छ यस्तो पनि देख्नु पर्ने दिन आउंदो रहेछ ! सर्बोच्च अदालतले भ्रस्टाचारी ठहर गरी १३ महिना जेल कोचेका जेपी गुप्ताको यो भासण सुन्नुस् फोटो हेर्नुस्, अनी हामी मुर्ख जनता जो भ्रस्टाचारीका पक्षमा नारा लगाउंदै छौं, यो पनि मनन गर्नुस् त ! धिक्कार छ हामीलाई !!!


source: Dcnepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक