20130831

माओवादी, एमाले, काङ्रेस, रा.प्र.पा, मधेशी अथवा १३३ दलका मतियार बन्ने र भ्रस्टाचारी एबम नौटँकी नेताहरुको भासणमा ताली ठोक्ने तपाईं हामी सबैले एक चोटि सुन्नै पर्ने र मनन गर्नुपर्ने पत्रकार रबीन्द्र मिश्रको मन्तब्य र Documentary



प्रिय मित्र रबीन्द्र मिश्र जी,

 तपाईं तपाईंको टिमले Help Nepal Network (www.helpnepalnetwork.net) मार्फत गरिरहेको समाजसेवा परोपकारी कामको मुल्याङ्कन प्रशंशा गर्ने मँ सँग कुनै शब्दावली नै छैन १८/ १९ बर्ष अघी पनि बि.बि.सी नेपाली सेवामा आबद्ध हुँदा देखेको/भोगेको पत्रकारिता क्षेत्रको  एउटा सहयात्री तपाईंको ठुलो छाती मुटुभरी नेपाल नेपालीको माया अनी परोपकारी भावना देखेर तपाईंको यो मित्र को छाती आज गर्बले अरु फुलेको तपाईं प्रति उच्च सम्मान ब्यक्त गर्दछु बिबिसी नेपाली सर्भिसमा प्रमुखको जिम्मेवारी सँगै तपाईंले निभाउनुभएको समाज सेवा परोपकारी अभियानमा ब्यक्तिगत रुपमा, अध्यक्ष रहेको संसार का तिस भन्दा बढी देश मा शाखा बिस्तार गरी कला सँस्क्रिती का काम गरिरहेको संस्था अन्तरराष्ट्रिय कलाकार मँच www.IAFAmerica.com  अनी अमेरिकाबाट सँचालित मेरो अनलाइन न्युज साइट www.NepalMother.com  होस्टेमा हैँसे गर्न तयार रहेको आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु आज मेरो ब्यक्तिगत तर्फबाट हेल्प नेपाल नेट्वोर्कलाई २१,१९९.९९ रुपैयाँ सहयोग पठाएको छु, स्वीकार्नुहोला । तपाईंको यो यि बिशुद्ध परोपकारी अभियानमा देश बिदेश मा रहेका सक्ने सबै नेपालीमन हरुबाट पूर्ण रुपमा सहयोग पुग्ने कुरामा पूर्ण आशाबादी छु सबैलाई मन फुकाएर सहयोग गरिदिन आग्रह पनि गर्दछु अन्त्यमा तपाईंकै शब्द सापटी लिंदै भन्न चाहन्छु "खान पुगोस, दिन पुगोस" नेपाल नेपालीको सधैं जय होस धन्यवाद

- रामप्रसाद खनाल - अध्यक्ष, अन्तराष्ट्रिय कलाकार मँच ( www.IAFAmerica.com ) 
- सम्पादक - नेपाल मदर डट कम ( www.NepalMother.com ), हाल भर्जिनिया अमेरिका
नेपाल मदर डट कमका सम्पूर्ण पाठकहरु ! कृपया तपाईंहरु पनि मन फुकाएर यस परोपकारी संस्थाको परोपकारी कार्यमा आफु सक्दो सहयोग गरी पुण्य कमाउन म बिनम्र आग्रह गर्दछु । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक