20140313

आज खित्का छाडेर हाँस्ने पालो : लौ दुल्हे राजा तिम्रा हास्ने दिन गए अब हास्ने पालो दुलही नानीको !!! कि कसो बिबाहित पुरुष मित्रहरु ??!!

यसरी नै म गुल्टुङ खाएको अब २ महिना पछाडि २१ बर्ष पुग्छ ! यि दुल्हे राजा पनि बिहेको पहिलो दिन देखी नै गुल्टुङ खान शुरु गरेछन । लौ दुल्हे राजा तिम्रा हास्ने दिन गए अब हास्ने पालो दुलही नानीको !!!कि कसो बिबाहित पुरुष मित्रहरु ??!!  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक