(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140530

बोक्सी लाएका मानिसहरुको बोक्सी झार्दै गरेका धामीहरु हुन् रे यिनिहरु !!!!

यो तस्बिर पत्रकार बहिनी अनुराधा पौडेलको फेसबुक वालबाट साभार गरिएको हो । नेपालका सुदुर पश्चिमेली केही जिल्ला र ठाउँमा बोक्सी झार्ने भन्दै यस्ता आमानबिय कार्यहरु गरिन्छ भन्दा स्तब्धता छायो मनमा । यस्ता घ्रिणित कार्यलाई सबैले मिलेर अन्त्य गर्न लाग्ने होकी !




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक