20140530

बोक्सी लाएका मानिसहरुको बोक्सी झार्दै गरेका धामीहरु हुन् रे यिनिहरु !!!!

यो तस्बिर पत्रकार बहिनी अनुराधा पौडेलको फेसबुक वालबाट साभार गरिएको हो । नेपालका सुदुर पश्चिमेली केही जिल्ला र ठाउँमा बोक्सी झार्ने भन्दै यस्ता आमानबिय कार्यहरु गरिन्छ भन्दा स्तब्धता छायो मनमा । यस्ता घ्रिणित कार्यलाई सबैले मिलेर अन्त्य गर्न लाग्ने होकी !




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक