20140807

कलाकार नबिन पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना

काठमाडौंमा मोटर साइकल दुर्घटनामा परि घाइते भएका मेरो सहयोगी समेत रहेर बिगतमा मेरो टेलिभिजन कार्यक्रममा काम गरेका मेरा प्रिय कलाकार भाई नबिन पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
 - राम प्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक