20141230

संबिधान, शान्ति, स्थिरता र बिकास यो युगमा देख्न गार्हो ! अब फेरि आन्दोलन ! आन्दोलनका कार्यक्रममा आमहड्तालदेखि संविधान जलाउनेसम्म !


नेकपा–माओवादीले एकीकृत माओवादी नेतृत्वको मोर्चाको आन्दोलनलाई समर्थन जनाउँदै छुट्टै् र आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानीमा हालै सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय सार्वजनिक गर्न मंगलबार पार्टी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमार्फ् आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । आन्दोलनका कार्यक्रममा आमहड्तालदेखि संविधान जलाउनेसम्मका छन् । आफूले अघि सारेका ६ बुँदे प्रस्तावमा सहमति जनाए एकीकृत माओवादीसँग पार्टी एकता गर्न सक्ने नेकपा–माओवादीले जनाएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक