20141231

स्याबास डिसी नेपाली समाज यो जरुरी थियो अमेरिकामा ! पदका भोकेहरु, कोठेहरु, नेपालको गन्धा राजनीति अमेरिका भित्र्याएर गुटबन्दी गर्नेहरुलाई यो पाठ बनोस !

नेपाली भन्दा अङ्रेजी बोल्दा गौरब गर्ने नेपाली साना नाना नानीका बाउ आमाहरु,  अङ्रेजी होइन नेपाली बोल्दा गर्ब गर ! अमेरिकामा अङ्रेजी बोल्नु ठुलो कुरा होइन नेपाली बोल्नु ठुलो कुरा हो ।  छोरा छोरीलाई नेपाली भाषा सिकाउ होइन भने तिमी र तिम्रा आफन्त सबै बिर्सिनेछन तिम्रा छोराछोरीले पछी !
फोटोहरु आफै समाचार बोलिरहेका छन हामी बोलेनौँ !












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक