सम्पर्क : निरुपण तथा मेलमिलाप आयोग, नेपाल
फोन : ४२२३६०१ , ४२४६२७६ , ४२४६७०२
निशुल्क फोन न.: १६६०-०१-०००२०फ्याक्स : ४२२०२९७
इमेल : trcbabarmahal@gmail.com



सत्य निरुपण तथा मेलमिलाप आयोगको उजूरी आव्हान सम्बन्धी सूचना
सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघन सम्बन्धी घटनाको सम्बन्धमा पीडित वा निजको तर्फबाट यस आयोगमा निम्न बमोजिम उजूरी दिन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।
- उजूरी २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गते सम्म राज्य
पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बिच भएको सशस्त्र
द्वन्द्वको क्रममा निःशस्त्र व्यक्ति वा जन-समुदाय विरुद्ध लक्षित गरी वा
योजनाबद्ध रुपमा गरिएको देहाय बमोजिमको मानव अधिकारको गम्भीर उल्लंघन
सम्बन्धी घटनासँग सम्बन्धित हुनु पर्नेछ ।
- हत्या,
- अपहरण वा शरीर बन्धक,
- अङ्गभङ्ग वा अपाङ्ग बनाउने,
- शारीरिक वा मानसिक यातना,
- बलात्कार तथा यौनजन्य हिंसा,
- व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी,
- घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन, वा
- अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानून विपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरुद्धको अन्य अपराध
- उजूरी २०७३ साल बैशाख ५ गतेदेखि २०७३ साल असार २ गतेसम्म दिनु पर्नेछ ।
- उजूरीको फाराम आयोगको कार्यालय, बबरमहल, काठमाडौं वा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालयबाट निःशुल्क पाईनेछ । साथै, आयोगको वेबसाईट www.trc.gov.np बाट समेत फारम डाउनलोड गर्न सकिनेछ ।
- उजूरी आयोगको कार्यालय, बबरमहल, काठमाडौं वा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालयमा आफैं वा आफ्ना प्रतिनिधि मार्फत् दिन सकिनेछ ।
- उजूरी हुलाक, इमेल trcbabarmahal@gmail.com वा कार्यालय समयभित्र अन्य विद्युतीय माध्यम (फ्याक्स नं. ०१-४२२०२९७) बाट वा पैसा नलाग्ने टेलिफोन नं. १६६००१०००२० मार्फत् पनि दिन सकिनेछ ।
- बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका तथा यौनजन्य हिंसामा परेका व्यक्तिलाई उजूरी दिने सम्बन्धमा आयोगले विशेष व्यवस्था गर्न सक्नेछ ।
- उजूरी खामबन्दी गरी पेश गर्न सकिनेछ ।
- उजूरीमा आफूले देखे जाने वा थाहा पाएसम्मका सबै कुराहरु उल्लेख गर्नु पर्नेछ ।
- आफूसँग भएसम्मका सबै प्रमाणहरु उजूरी साथ संलग्न गर्न सकिनेछ ।
- उजूरवालाले आफ्नो सुरक्षाको लागि आवश्यक व्यबस्था मिलाई दिन आयोगलाई अनुरोध गर्न सक्नेछ ।
- उजूरी दिन कुनै दस्तुर लाग्ने छैन ।
सत्य निरुपण तथा मेलमिलाप आयोग,
बबरमहल, काठमाडौं ।
निशुल्क फोन न.: १६६०-०१-०००२०
सत्य निरुपण तथा मेलमिलाप आयोग
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य
निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ बमोजिम नेपाल सरकार,मन्त्रिपरिषदको मिति
२०७१ माघ २७ गतेको निर्णयबाट ५ सदस्यीय सत्य निरुपण तथा मेलमिलाप आयोगको
गठन भएको हो । यस आयोगमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु रहेका छन् ।
श्री सूर्यकिरण गुरुङ्ग - अध्यक्ष
श्री लिला उदासी खनाल - सदस्य
श्री श्रीकृष्ण सुवेदी - सदस्य
डा. माधवी भट्ट पराजुली - सदस्य
श्री मञ्चला कुमारी झा - सदस्य
यस आयोगको सचिवमा डा. नरेन्द्रमान श्रेष्ठ नियुक्त हुनुभएको छ ।
(१) नेपालको अन्तरिम संविधान, २०६३ र विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई आत्मसात गरी सम्बत २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिट पार्टी (माओवादी) बीच भएको सशस्त्र द्वन्दका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लघन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानवीन गरी वास्तविक तथ्य जनसमक्ष
(२) समाजमा मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्ण्ुाताको भावना अभिबृद्घि गर्दै दीगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्नु,
(३) सशस्त्र द्वन्दका घटनाबाट पीडित व्यक्तिलाई परिपूरणको व्यवस्था गर्नु,
(४) सशस्त्र द्वन्दका घटनासँग सम्वन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको लागि सिफारिस गर्नु, आयोगको काम कर्तव्य र अधिकार वेपत्ता परिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोे दफा १३ बमोजिम आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
(क) मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी घटनाको छानविन, सत्य अन्वेषण तथा अभिलेखन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने,
(ख) पीडित तथा पीडकको यकीन गर्ने,
(ग) पीडक र पीडित बीच मेलमिलाप गराउन पहल गर्ने तथा मेलमिलाप गराउने,
(घ) पीडित वा निजको परिवारका सदस्यलाई उपलब्ध गराउनु पर्ने परिपूरण÷क्षतिपूर्तिको सम्बन्धमा सिफारिस गर्ने,
(ङ) मेलमिलाप नभएका तथा क्षमादानमा नपरेका पीडकलाई कारबाहीको लागि सिफारिस गर्ने,
(च) पीडितलाई तोकिए बमोजिमको परिचयपत्र तथा छानविन पछिको जानकारी उपलब्ध गराउने,
बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २ (ञ) मा “मानव अधिकारको गंम्भीर उल्लङ्घन” को परिभाषा गरिएको छ, जस अनुसारः–
श्री सूर्यकिरण गुरुङ्ग - अध्यक्ष
श्री लिला उदासी खनाल - सदस्य
श्री श्रीकृष्ण सुवेदी - सदस्य
डा. माधवी भट्ट पराजुली - सदस्य
श्री मञ्चला कुमारी झा - सदस्य
यस आयोगको सचिवमा डा. नरेन्द्रमान श्रेष्ठ नियुक्त हुनुभएको छ ।
आयोगको उद्देश्यहरु :
बेपत्ता परिएका व्यक्तिको छानविन, तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ बमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोगका उद्देश्यहरु देहाय बमोजिम रहेका छन् ।(१) नेपालको अन्तरिम संविधान, २०६३ र विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई आत्मसात गरी सम्बत २०५२ साल फागुन १ गते देखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिट पार्टी (माओवादी) बीच भएको सशस्त्र द्वन्दका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लघन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानवीन गरी वास्तविक तथ्य जनसमक्ष
(२) समाजमा मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्ण्ुाताको भावना अभिबृद्घि गर्दै दीगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्नु,
(३) सशस्त्र द्वन्दका घटनाबाट पीडित व्यक्तिलाई परिपूरणको व्यवस्था गर्नु,
(४) सशस्त्र द्वन्दका घटनासँग सम्वन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको लागि सिफारिस गर्नु, आयोगको काम कर्तव्य र अधिकार वेपत्ता परिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोे दफा १३ बमोजिम आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
(क) मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी घटनाको छानविन, सत्य अन्वेषण तथा अभिलेखन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने,
(ख) पीडित तथा पीडकको यकीन गर्ने,
(ग) पीडक र पीडित बीच मेलमिलाप गराउन पहल गर्ने तथा मेलमिलाप गराउने,
(घ) पीडित वा निजको परिवारका सदस्यलाई उपलब्ध गराउनु पर्ने परिपूरणको सम्बन्धमा सिफारिस गर्ने,
(ङ) मेलमिलाप नभएका तथा क्षमादानमा नपरेका पीडकलाई कारबाहीको लागि
(च) पीडितलाई तोकिए बमोजिमको परिचयपत्र तथा
छानविन पछिको जानकारी उपलब्ध बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य
निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २ (ञ) मा “मानव अधिकारको
गंम्भीर उल्लङ्घन” को परिभाषा गरिएको छ, जस अनुसारः–
१) हत्या,
२) अपहरण तथा शरीर बन्धक,
३) व्यक्ति वेपत्ता पार्ने,
४) अङ्गभङ्ग वा अपाङ्ग बनाउने,
५) शारीरिक वा मानसिक यातना,
६) बलात्कार तथा यौनजन्य हिंसा,
७) व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी,
८) घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन, वा
९) अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानून विपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरुद्घको अन्य अपराध ।
आयोगको काम कर्तव्य र अधिकार
वेपत्ता परिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ कोे दफा १३ बमोजिम आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन् ।(क) मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी घटनाको छानविन, सत्य अन्वेषण तथा अभिलेखन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउने,
(ख) पीडित तथा पीडकको यकीन गर्ने,
(ग) पीडक र पीडित बीच मेलमिलाप गराउन पहल गर्ने तथा मेलमिलाप गराउने,
(घ) पीडित वा निजको परिवारका सदस्यलाई उपलब्ध गराउनु पर्ने परिपूरण÷क्षतिपूर्तिको सम्बन्धमा सिफारिस गर्ने,
(ङ) मेलमिलाप नभएका तथा क्षमादानमा नपरेका पीडकलाई कारबाहीको लागि सिफारिस गर्ने,
(च) पीडितलाई तोकिए बमोजिमको परिचयपत्र तथा छानविन पछिको जानकारी उपलब्ध गराउने,
बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २ (ञ) मा “मानव अधिकारको गंम्भीर उल्लङ्घन” को परिभाषा गरिएको छ, जस अनुसारः–
१) हत्या,
२) अपहरण तथा शरीर बन्धक,
३) ............
४) अङ्गभङ्ग वा अपाङ्ग बनाउने,
५) शारीरिक वा मानसिक यातना,
६) बलात्कार तथा यौनजन्य हिंसा,
७) व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी,
८) घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन, वा
९) अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानून विपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरुद्घको अन्य अपराध ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल
सत्य निरुपण तथा मेलमिलाप आयोग सशस्त्र द्वन्दको क्रममा भएका मानव अधिकारको गंभीर उल्लंघनका घटनाहरुको बारेमा सत्य तथ्य पत्ता लगाउन र कानूनी कारवाहीको लागि सिफारिश गर्न जिम्मेवार छ ।
- अध्यक्ष सूर्यकिरण गुरुङ, सत्य निरुपण तथा मेलमिलाप आयोग
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक