20160815

Breking News ! ...यात्रुबाहक बस काभ्रेको विर्ता देउराली ७ को खहरेखोला नजिकै दुर्घटना हुँदा ३२ जनाको मृत्यु

काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्ता देउराली ७ को खहरेखोला नजिकै दुर्घटना हुँदा   ३२ जनाको मृत्यु भइसकेकोछ।  ३२ जनाको घटनास्थलमै मृत्यु भएको   संख्या अझै केही थपिन सक्ने उध्दारमा खटिएका प्रहरीले नेपालमदरलाई बताए । उकालोमा ब्रेक फेल भएर भीरबाट बस धेरै तल खसेपछि यस्तो दुर्घटना भएको प्रहरी श्रोतले बताएको छ । बसमा अत्यधिक यात्रुहरु रहेको र धेरै घाइतेहरुको अवस्था गम्भीर रहेकोछ । बस दुर्घटनामा ज्यान गुमाउने सबै मृतक प्रती हर्दिक श्रध्दान्जली !!!


  
        

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक