20161104

सँसारका कुनै देशमा नभएको चलन नेपालमा शुरु, मुखर्जी लाई बिदाइ गर्न नेपालका रास्ट्रपति, उपरास्ट्रपति, प्रधानमन्त्री देखी मन्त्री सम्म सबै एयरपोर्ट सम्म !

सँसारका कुनै देशमा नभएको चलन नेपालमा शुरु गरिएको छ । भारतीय राष्ट्रपती प्रणब मुखर्जी लाई बिदाइ गर्न नेपालका रास्ट्रपति, उपरास्ट्रपति, प्रधानमन्त्री देखी मन्त्री सम्म सबै एयरपोर्ट सम्म मात्र गएनन, मुखर्जीका अगाडी निरिह रुपमा प्रस्तुत भए । सार्वजनिक बिदा दिएर स्वागत गरेको सरकारले यस पटका बिगतका सबै सत्कार लाई माथ गर्दै लम्पसार परेर स्वागत गरेको र यसमा प्रचन्डकै जोडबल रहेको कुरा बाहिर अाइसकेको छ । पार्टी  भित्र बिदेशी प्रभु भन्दै गाली गर्ने र सरकारमा हुँदा निर्लज्ज ढंगले भारतको दलाली गर्ने प्रचन्डको दुई जिब्रे नीति
फेरी पनि उदाङो भएको छ । नारायणहिटी राजदरबारको पावर दिल्ली सारिएको यस पटक सबैले छर्लङ मात्र भएन प्रचन्ड सरकार दिल्लीको दलाली मन्डल भएको पनि छर्लङ भयो भन्छन काठमाडौंका राजनीतिक बिश्लेसकहरु ।  
            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक