(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20161104

सँसारका कुनै देशमा नभएको चलन नेपालमा शुरु, मुखर्जी लाई बिदाइ गर्न नेपालका रास्ट्रपति, उपरास्ट्रपति, प्रधानमन्त्री देखी मन्त्री सम्म सबै एयरपोर्ट सम्म !

सँसारका कुनै देशमा नभएको चलन नेपालमा शुरु गरिएको छ । भारतीय राष्ट्रपती प्रणब मुखर्जी लाई बिदाइ गर्न नेपालका रास्ट्रपति, उपरास्ट्रपति, प्रधानमन्त्री देखी मन्त्री सम्म सबै एयरपोर्ट सम्म मात्र गएनन, मुखर्जीका अगाडी निरिह रुपमा प्रस्तुत भए । सार्वजनिक बिदा दिएर स्वागत गरेको सरकारले यस पटका बिगतका सबै सत्कार लाई माथ गर्दै लम्पसार परेर स्वागत गरेको र यसमा प्रचन्डकै जोडबल रहेको कुरा बाहिर अाइसकेको छ । पार्टी  भित्र बिदेशी प्रभु भन्दै गाली गर्ने र सरकारमा हुँदा निर्लज्ज ढंगले भारतको दलाली गर्ने प्रचन्डको दुई जिब्रे नीति
फेरी पनि उदाङो भएको छ । नारायणहिटी राजदरबारको पावर दिल्ली सारिएको यस पटक सबैले छर्लङ मात्र भएन प्रचन्ड सरकार दिल्लीको दलाली मन्डल भएको पनि छर्लङ भयो भन्छन काठमाडौंका राजनीतिक बिश्लेसकहरु ।  
            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक