20170113

माओवादी, कांग्रेस र एमालेको दलीय भागबण्डा अनुसार न्याय परिषद्ले ८० उच्च अदालतका न्यायाधीश सिफारिस

न्याय दिने अदालत जस्तो अत्यन्त सम्बेदनशील निकायमा जब राजनीतिक पार्टीहरुले भागबण्डा गरेर न्यायाधिश नियुक्त गर्छन् त्यहाको हालत कस्तो हुन्छ तपाईं आफै अनुमान गर्नुस । अब त अदालतमा न्याय माग्न जाँदा पनि कुन न्यायाधीश कुन पार्टीको हो भनेर बेन्च हर्दै मुद्धा अगाडि बढाउनुपर्ने स्थिती आएको छ, यो मुलुकको सर्ब नाशको बाटो हो - एक जना अधिबक्ताले टिप्पणी गरे ।

माओवादी, कांग्रेस र एमालेको दलीय भागबण्डा अनुसार  न्याय परिषद्ले  ८० उच्च अदालतका न्यायाधीश सिफारिस गरेको छ। न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस भएको दाबी गरेको छ । सिफारिस भएका न्यायाधीशहरु:

राजेन्द्र सुवेदी
कृष्ण गिरी
श्रीकान्त पौडेल
महेश शर्मा पौडेल
टेक प्रसाद ढुंगाना

बालेन्द्र रुपाखेती
अजय राज उपाध्याय
बिनोद मोहन भट्टराई
भोलानाथ चौलागाई
अच्युच बिष्ट
यज्ञराज भट्ट
शेखर प्रसाद पौडेल
बालचन्द्र शर्मा
इश्वरराज आचार्य
रामप्रसाद अधिकारी
गोपाल भट्टराई
रामप्रसाद ओली
जगतप्रसाद श्रेष्ठ
नारायणप्रसाद श्रेष्ठ
नारायणप्रसाद पोखरेल
भोजराज अधिकारी
रमेश कुमार खत्री
दयानाथ खरेल
शेरचन्द्र अर्याल
शालीग्राम कोइराला
बिष्णु प्रसाद कोइराला
लक्ष्मीकृष्ण श्रेष्ठ
कृष्णकमल अधीकारी
चिन्तामणि बराल
अनन्तराज डुम्रे
राजेन्द्र खरेल
ठाकुरप्रसाद शर्मा पौडेल
हरि प्रताप केसी
कृष्णबहादुर थापा
अच्युतप्रसाद भण्डारी
ऋषिप्रसाद अधिकारी
बलभद्र बास्तोला
टकनारायण कुँवर
चन्द्र बहादुर सारु

  रमेश कुमार पोखरेल
  अग्निप्रसाद थपलिया
ऋषिराम दवाडी
नित्यानन्द पाण्डे
राजेश्वर तिवारी
निदेशप्रसाद यादव
कृष्णलाल भट्टराई
नरबहादुर शाही
शान्तिसिंह थापा
यमुना भट्टराई 

 धीर बहादुर चन्द
लेखनाथ पौडेल
बिपुल न्यौपाने
नातीबावु लामिछाने
डा. रवि शर्मा अर्याल
साधुराकम सापकोटा
  गणेश प्रसाद बराल
सीताराम मण्डल
सुदर्शन देव भट्ट
सुवास पौडेल
जनक पाण्डे
बामदेव ज्ञवाली
श्यामजी प्रधान
गोकर्ण डाँगी
बासुदेव आचार्य
सुशीप्रसाद थारु
मुनेन्द्रप्रसाद अवस्थी
मदन पोखरेल
शान्ता सेढाइ सापकोटा
ध्रुवराज नन्द
दुर्गा बहादुर विश्वकर्मा
टंक प्रसाद गुरुङ
हरिप्रसाद पौडेल
राकेशकुमार निधि
तेज नारायण सिंह राई
बविता उप्रती
राम बहादुर थापा
शकुन्तला घिमिरे
नसरुल्लाह अन्सारी
दीपेन्द्र बहादुर बम
राज्यलक्ष्मी बज्राचार्य

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक