20170107

संबिधान सँसोधन सम्बन्धी महत्वपूर्ण बिषयमा सर्बोच्च अदालतले गरेको आदेश र देशको राजनीतिक संकटबारेमा बहुत कुछ क्लियर गरेको बिशेष र सुन्नै पर्ने हेर्नै पर्ने अधिबक्ता बिष्णु भट्टराई सँगको एउटा अन्तर्वार्ता

बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड हुन अधिबक्ता बिष्णु भट्टराई । यिनका तर्क केबल तर्कका लागि मात्र हुँदैनन । यिनले जे बोल्छन बहुत सोँचेर बुझेर अध्ययन गरेर बोल्छन । राष्ट्रिय अन्तरास्ट्रिय कानूनका धारा ऊपधारा समातेर, नजिरहरुको व्याख्या गर्दै उनले जे बोल्छन यसलाई बुझ्नेहरु र बुझ्ने गहिराइ भएकाहरु गम्भीर्यताका साथ लिन्छन शायद त्यसैले होला जब यिनी सर्बोच्च अदालत वा अन्य अदालतमा कुनै पनि मुद्दामा यिनले गर्ने बहस न्यायाधिशहरु चुपचाप सुन्छन र गम्भीर रुपमा लिन्छन । बिष्णु भट्टराईले लिएका कुनै पनि मुद्दा सितिमिती हार्दैनन अदालतमा । हिजो Avenues TV मा बिष्णु भट्टराईले राजेन्द्र बानियालाई दिएको यो अन्तर्वार्ताले देशको अहिलेको संबिधान सँसोधन सम्बन्धी महत्वपूर्ण बिषयमा सर्बोच्च अदालतले गरेको आदेश र देशको राजनीतिक संकटबारेमा बहुत कुछ क्लियर गरेको छ । तपाईंले पनि हेर्नेकी यो अन्तर्वार्ता ।



नोट: यो जानकारी अमेरिकाका कानूनत: स्थाई बासिन्दाहरुका लागि मात्र हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक