20170414

हत्यारा बालकृष्ण ढुंगेललाई सात दिन भित्र पक्राउ गर्न सर्बोच्च अदालतले प्रहरी महानिरीक्षक सहित सरकारलाई फेरि अर्को आदेश दियो !

प्रहरी महानिरीक्षकले हिम्मत गर्लान त अपराधी पक्राउ गर्ने !  
Most Wanted Maoist terrorist and killer Balkrishna Dhungel of Nepal 
सर्बोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरुका बिरुद्ध नै वारेन्ट जारी गर्ने, अदालत द्वारा सर्बस्व सहित जन्मकैद सजाय सुनाइएका माओवादी हत्यारा बालकृष्ण ढुंगेललाई सात दिन भित्र पक्राउ गर्न सर्बोच्च अदालतले प्रहरीलाई आदेश त दिएछ अब हेर्नु छ छबिलालको सरकार, प्रहरी प्रशासनले ढुँगेललाई कसरी सँरक्षण गर्ने हो !
हेर्नुस् यो हत्याराले कसरी धम्क्याएको छ सर्बोच्च अदालत, न्यायाधीशहरु, पीडित परिवारजन, बिपक्षीहरु सबैलाई !      




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक