(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20170414

हत्यारा बालकृष्ण ढुंगेललाई सात दिन भित्र पक्राउ गर्न सर्बोच्च अदालतले प्रहरी महानिरीक्षक सहित सरकारलाई फेरि अर्को आदेश दियो !

प्रहरी महानिरीक्षकले हिम्मत गर्लान त अपराधी पक्राउ गर्ने !  
Most Wanted Maoist terrorist and killer Balkrishna Dhungel of Nepal 
सर्बोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरुका बिरुद्ध नै वारेन्ट जारी गर्ने, अदालत द्वारा सर्बस्व सहित जन्मकैद सजाय सुनाइएका माओवादी हत्यारा बालकृष्ण ढुंगेललाई सात दिन भित्र पक्राउ गर्न सर्बोच्च अदालतले प्रहरीलाई आदेश त दिएछ अब हेर्नु छ छबिलालको सरकार, प्रहरी प्रशासनले ढुँगेललाई कसरी सँरक्षण गर्ने हो !
हेर्नुस् यो हत्याराले कसरी धम्क्याएको छ सर्बोच्च अदालत, न्यायाधीशहरु, पीडित परिवारजन, बिपक्षीहरु सबैलाई !      




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक