20170523

बाबुराम भट्टराईले छबिलालका बारेमा धेरै गम्भीर कुरा पर्दाफास गरे !

प्रचण्ड अर्थात छबिलालले चमत्कार गरेको भन्दै उनका छोरा प्रकाशले उनलाई बधाई दिइरहँदा छबिलालका डिजाइनर, जिन्दगीभर उनका निकट हाल बिकट डा. बाबुराम भट्टराईले छबिलाल का बारेमा धेरै गम्भीर कुरा पर्दाफास गरेका छन । त्यति मात्र होइन उनले गिरिजा प्रसादका बारेमा पनि केही कुरा खोलेका छन । हरेक नेपालीले थाहा पाउनु पर्ने यो कुरा कृपया शेयर गरेर छबिलालको अशलियत जनमानसमा पुर्याउन आग्रह छ । सँगसँगै बाबुराम जस्ता छबिलालका अर्का रुप सँग साबधान हुन पनि सबै सँग आग्रह छ । बाबुराम अहिले आएर बल्ल किन यस्तो कुरा खोल्दैछन ? शँकै छैन उनी पनि छबिलाल जस्तै नेपाली आतंकका प्रयाय हुन, चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक