20180802

तीज महोत्सब २०७५ (2018) अमेरिकाको सूचना !

महिलाहरुको महान चाड तीज नजिकिँदैछ । यस बर्ष पनि हामीले गत एघार बर्ष देखी गर्दै आएको तीज महोत्सबलाई निरन्तरता दिने भएका छौं । तपाईंहरु सबैलाई तीज महोत्सबको चुल्हे निम्तो छ । आउनुस् तीजको दर खानुस, नाच्नुस, गाउनुस, रमाउनुस् ।
आकर्सण:
१- तीज गीत र नाचको प्रतियोगिता - प्रथम, दोस्रो र तेस्रो ग्रुपलाई पुरस्कार दिइने ( नियमहरु बनाईदै )
२- दिदी बहिनीको खुला नाच, जसले पनि नाच्न र गाउन पाउने
३- निशुल्क तीजको दर ( खानाको ब्यबस्था )
४- प्रबेश निशुल्क
५- दुर्गा मन्दिर दर्शन, पूजा र तीज नाचगान ब्यबस्था एकै ठाउँँमा
६- निशुल्क पार्किङ ब्यबस्था
७- नेपाली महिलाहरुका लागि चुरा, पोते, सारी लगायतका सामाग्रीका स्टलहरु रहने जहाँ तपाईंले खोजेको रोजेको सामान किन्न पाउनुहुने छ ।
८ - स्टल राख्न चाहनुहुने, स्पोन्सर गर्न चाहनुहुने महानुभाबहरुले हामीहरुसँग संपर्क राख्न सक्नुहुनेछ ।
९ - यस पटक अझ बिशेष र भब्य रुपमा तीज महोत्सब हुने छ । कृपया आफ्नो क्यालेन्डर मार्क गर्न नभुल्नुहोला ।
मिती : सेप्टेम्बर ९ तारिख आईतवार
स्थान : दुर्गा मन्दिर फेयरफ्याक्स 8400 Durga Pl, Fairfax Station, VA 22039
समय : बिहान 10.30 बजे देखी
प्रबेश : निशुल्क
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी
र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका

संपर्क:
रामप्रसाद खनाल
होमनाथ सुबेदी
अरूण रूपाखेती
बिमला निरौला
रजनी श्रेष्ठ
भुपनारायण घर्तिमगर
नीरा शर्मा
पुष्कर पन्त
अनिल खनाल
रबीन्द्र श्रेष्ठ
नबिन केसी
लुना श्रेष्ठ
अनुपमा प्रसाईं
सारङ्गा श्रेष्ठ
दुर्गा रिजाल
पुष्पा घिमिरे
नीलकण्ठ सुबेदी
कृष्ण अधिकारी
बृहस्पति लम्साल
शकुन्तला अधिकारी
गोमा न्यौपाने
खगेन्द्र थापा
सन्देश शर्मा
मुकुन्द कोइराला
लोक कुमारी सुबेदी
बिकास अधिकारी
संगीता पन्त
सुजना ढकाल
सुनीता खत्री
बिना घर्तिमगर
मनिषा प्रसाई
अम्बिका गुरुङ
बिश्वराज थापा
डा. गुण सुबेदी
डा. रघुनाथ अर्याल
डा. अनिल सुवाल
डा. राजेश सुबेदी
डा. सुरेश बस्नेत
डा. सुनिल शर्मा
डा. राजु बिक
डा. जुडी फ्रेडिक्सन
डा. नन्दिता सुबेदी
डा. रेहा पोखरेल
डा. कबिता घिमिरे
डा. होम बहादुर थापा
गुणराज लुइँटेल
अशोकनाथ तिवारी
मन कुमारी थापा
सुजीत अर्जेल
गोबिन्द मैनाली
प्रेम सङ्रौला
खेम भट्टचन
मोनिका माली
हरि घिमिरे
बिजया शाह
प्रकाश नेपाल
भीम रेग्मी
मन्जु कार्की
सुदीपभद्र खनाल
राजिब मैनाली
डा. गोपी उप्रेती
चेतन सिटौला
सीता पाण्डे
पुरु सुबेदी
खिमानन्द आचार्य
दीप्ती शर्मा
रोजा वली 
पवन वली
सुनिल मणी दाहाल 
नीना पोख्रेल
एबम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी
र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका समस्त परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक