20180913

नेपालमा Autism भएका बाल बालिकाका लागि काम गर्दै अाइरहेकी बहादुर समाजसेबी सबिता उप्रेतीसँगको एउटा अन्तर्वार्ता


२२ बर्षकै उमेर देखी (बि.सँ. २०६७ सालदेखी) नेपालमा Autism भएका बाल बालिकाका लागि काम गर्दै अाइरहेकी बहादुर समाजसेबी सबिता उप्रेती बहिनी दाई भन्दै खोज्दै आउनुभयो आज निवासमा । यस्ती महान समाजसेबी बहिनीलाई आफ्नै निवासमा स्वागत गर्न पाउनु हाम्रा लागि सौभाग्यको कुरा । बहिनीलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाको तर्फबाट वहाँले
समाजसेवामा दिनुभएको योगदानका लागि मैले मायाको चिनो सहित सम्मान गर्ने अबसर पाएँ । बहिनीले आफ्नै संस्थाको पहलमा बुनिएको ढाकाको टोपी लगाइदिएर सम्मान गर्नुभयो । वहाँको समाजसेवाका बारेमा नेपाल मदर डट कमको लागि एउटा कुराकानी पनि गरियो । यो अबसरका लागि धन्यवाद सबिता बहिनी । मित्र चन्दन उप्रेतीजी र भाउजुलाई पनि धन्यवाद ।
 - रामप्रसाद खनाल
If You want to contact, help Social worker Sabita Upreti , founder president of SSDRC, contact call 650-944-9489, Viber +9779851007112, email: sabitaupreti2@gmail.com, www.ssdrc.org.np
https://www.facebook.com/rpkhanal/videos/10215595583055900/




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक