20181105

रामप्रसाद खनालको अर्को कविता सङ्ग्रह "मुर्दाहरूको बस्ती" बजारमा

Image may contain: Ram Prasad Khanal, smiling, text
"मूर्दाहरुको बस्ती" र "देश हराएको मान्छे" बजारमा उपलब्ध छ !
Image may contain: text
ऐरावती प्रकाशन मार्फत भर्खर प्रकाशित रामप्रसाद खनालको सत्रौं प्रकाशन कविता सँग्रह "मूर्दाहरुको बस्ती" र यस अघि प्रकाशित कविता सँग्रह "देश हराएको मान्छे" नेपालमा बिक्री बितरण भैरहेको छ । ऐरावती प्रकाशन र प्लाटिनम प्रकाशनका डिलर रहेका राजधानीका सबै पुस्तक पसल, स्टेशनरी, न्युज सेन्टरहरुमा तपाईं खरिद गर्न सक्नुहुन्छ ।
     उपत्यका बाहिर "मूर्दाहरुको बस्ती" र "देश हराएको मान्छे" पाइने स्थानहरु:
१ - जय गणेश बुक्स, बिर्तामाेड
२ - मैनाली पुस्तक पसल, बिराटनगर
३ - न्यु मनकामना पुस्तक पसल, धरान
४ - न्याैपाने पुस्तक पसल, गाईघाट
५ - बिद्यार्थी पुस्तक पसल, हेटाैडा
६ - सुनगाभा बुक हाउस,नारायणगढ
७ - सिटी बुक्स एण्ड न्युज कर्नर, बुटवल
८ - हाम्राे पुस्तक पसल, सुर्खेत
९ - चाैधरी पुस्तक भण्डार, धनगढी
१० - कञ्चन बुक्स एण्ड स्टेसनरी, पाेखरा
११ - राधा स्टेसनरी, दुलेगाैडा
१२ - साथी बुक्स,नेपालगञ्ज
१३ - मकालु पुस्तक पसल, ईटहरी
१४ - न्यू जनता पुस्तक भण्डार, घाेराही

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक