20181216

छैठौ राष्ट्रिय लोक दोहोरी अवार्ड- २०७५ काठमाडौँ मा सम्पन्न, अवार्ड प्राप्त गर्नुहुने सबैलाई हार्दिक बधाई !


छैठौ राष्ट्रिय लोक दोहोरी अवार्ड- २०७५ काठमाडौँ मा सम्पन्न भएको छ । अवार्ड प्राप्त गर्नुहुने मेरा मित्रहरू अमर विरही गुरुङ, इन्द्र जिसी,  माया गुरुङ, भाइहरू खुमन अधिकारी, शंकर बिसी सहित     सम्पूर्ण कलाकारभाइ बहिनीहरूमा हार्दिक बधाई !

आजकल अवार्डहरूको पनि फेशन चलेको छ हर क्षेत्रमा, अवार्डहरू निकै सस्ता बन्दै गइरहेका छन् । हाम्रो लोक दोहोरी क्षेत्रका यी र यस्ता अवार्डहरू नाम मात्रका नभएर गरिमामय अवार्ड बन्नु पर्छ । बाहिर देख्ने सुन्नेले पनि वाह क्या बात भन्नु पर्छ । त्यसरी अवार्डहरू वितरण होउन्, अवार्ड पाउनेले पनि, दिनेले पनि र देख्नेले पनि गर्व गर्ने खालको अवार्ड बनाउन राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको ध्यान जानुपर्छ, जाओस् । अवार्ड सस्तो नबनोस । यो सुभेक्षा पनि ।
                                               - रामप्रसाद खनाल 

छैठौ राष्ट्रिय लोक दोहोरी अवार्ड- २०७५:
       
* लाइफ टाइम अचिपमेन्ट अवार्ड: अमर विरही गुरुङ
* सदाबहार लोकगीत सम्मान : माया गुरुङ (गाउँ सहरमा)
* दशकका स्रष्टा सम्मान: इन्द्र जिसी

* लोक पत्रकारिता सम्मान: नरहरि न्यौपाने
* म्युजिक भिडियो मेकअप सम्मान: आङ दोर्जे शेर्पा
* म्युजिक भिडियो कोरस सम्मान: देवराज सापकोटा
* पब्लिक च्वाईस अवार्ड: रश्मि तामाङ
* जुरी निर्णाक अवार्ड: महेन्द्र गौतम
* सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत: तराई पहाड (कला लम्साल)
" एलबम: छिन छिन बज्ने चुरा (सम्झना भण्डारी)
" परम्परागत गीत: यानीमाया (तिर्सना घर्ती)
" लोक गीत: ज्याक्दी रयाले (राजु गुरुङ)
" लोक दोहोरी शब्द: रविन लामिछाने
" लोक दोहोरी लय: नरेश खाती
" लोक दोहोरी गायक: खुमन अधिकारी
" लोक दोहोरी गायिका: देवी घर्ती
" लोक दोहोरी नव गायक: खेम सेन्चुरी
" लोक दोहोरी नव गायिका: भि मु गुरुङ
" लोक दोहोरी भिडियो निर्देशक: मौसम हिमाली
" लोक दोहोरी नायक (अभिनय): प्रेम थापा
" लोक दोहोरी नायिका (अभिनय): सारिका के.सी
" लोक दोहोरी नायक(नृत्य): शङ्कर बि.सी
" लोक दोहोरी नायिका(नृत्य): करिष्मा ढकाल
" लोक दोहोरी भिडियो छायाङ्कन: करन चैसीर
" लोक दोहोरी भिडियो सम्पादन: प्रवीण भट्ट
" लोक दोहोरी रेकर्डिष्ट: सुमन राना
" लोक दोहोरी ध्वनि मिक्सिङ्ग: सञ्जय श्रीपाल
" लोक दोहोरी सङ्गीत संयोजन: कृष्ण बि.क
" दोहोरी साँझ गायक: मदन परियार
" दोहोरी साँझ गायिका: रञ्जिता थापा
" दोहोरी साँझ बाद्दबादक: प्रीतम थापा
" लोक दोहोरी प्रतियोगी गायक: अर्जुन खड्का
" लोक दोहोरी प्रतियोगी गायिका: डिला बि.क
" SMS च्वाईस अवार्ड: दुर्गा पौडेल








Image may contain: 4 people, including Shankar Bc, people smiling, people standingImage may contain: 7 people, including Devi Gharti, people standing and shoesImage may contain: 5 people, people standingImage may contain: 5 people, including Shankar Bc, Ramji Khand and Devi Gharti, people smiling

***************************************************
Auto searched some related links, click below and visit the sites: 

International Artists Forum                                  अन्तराष्ट्रिय  कलाकार  मँच, अमेरिका

RamPrasadKhanal.com , Ram Prasad Khanal   ( रामप्रसाद खनाल )
https://www.youtube.com/user/rampdkhanal/videos… 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक