20190130

चुनाव जितेर सांसद मन्त्री प्रधानमन्त्री बनेका नेताहरु हाँस्य कलाकार बनेर हँसाउँदै हिंड्ने ??!!

Image may contain: 6 people, including Sitaram Kattel and Urmila Thapaliya, people standingहाँस्य कलाकार धुर्मुस र सुन्तलीको अभियानलाई पूर्ण समर्थन साथ र सहयोग थियो छ र हुने छ भोलि पनि । तर एउटा बुझ्न नसकिएको कुरा -  हाँस्य कलाकारहरु हँसाउन छोडेर बस्ती बसाउन, बिकास निर्माण गर्न, क्रिकेट स्टेडियम बनाउन र देश बनाउन लाग्ने तर बस्ती बसाउँछु, बिकास निर्माण गर्छु, क्रिकेट स्टेडियम बनाउँछु, देश बनाउँछु भनेर चुनाव जितेर सांसद मन्त्री प्रधानमन्त्री बनेका नेताहरु हाँस्य कलाकार बनेर हँसाउँदै हिंड्ने ??!! अझ लज्जाको कुरा तिनै सांसद मन्त्री प्रधानमन्त्री बनेका नेताहरु धुर्मुस सुन्तलीको कार्यक्रम मा पछाडि बसेर ताली मार्छन  त बाबै ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक