संचार सहयात्री बन्दना राणाजीलाई नेपाल मदर डट कम हार्दिक बधाई ज्ञापन गर्दछ ।

पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली पनि हुनुहुन्छ । राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँ समितिमा रहेर रणनैतिक निर्देशकका रुपमा पनि कार्यरत हुनुहुन्छ । सीईडीएडब्ल्यू सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक