20190208

कमल बिकको मिठो आवाज र सारँगी, प्रतिमा बिकको सुरिलो स्वर, ताराकान्त बिकको स्वर देखी बाद्यबादन सम्म त्यत्तिकै मिठो साथमा अरु कलाकार पनि !

अनुशासित, मर्यादित, सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने कमल बिकको मिठो आवाज र सारँगी, प्रतिमा बिकको सुरिलो स्वर, ताराकान्त बिकको स्वर देखी बाद्यबादन सम्म त्यत्तिकै मिठो, साथमा अरु कलाकार पनि ! सारंगी संसारको युट्युब च्यानलका प्रस्तुती कसलाई पो मन नपर्ला र ! यि कलाकारहरु हाम्रा सम्पत्ती हुन । यि कलाकारहरुलाई नेपाली गीत संगीत र सँस्कृतीको जगेर्नाका लागि यिनिहरुले पुर्याएको योगदानका लागि साधुबाद । गीत तथा भिडियो हेर्न सुन्न यो लिँक
क्लिक गर्नुस् । सब्सक्राइब गरेर यि कलाकार लाई हौँसला पनि बढाउनुस् हाम्रो आग्रह पनि ।           
         

Image may contain: 1 person, sitting
 Image may contain: Pratima Bishwakarma, eyeglasses and closeup
 Image may contain: 1 person, smiling, sunglasses, outdoor and closeup
  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक