20190205

खगेन्द्र नेपालीको जादुमय आवाज र प्रस्तुतिमा फोकल्यान्डको युध्द लडेका एकजना ब्रिटिशगोर्खा सैनिक/साहित्यकार गणेश राईको रोमांचक वर्णन !

   रेडियो आवाजको दुनियाँमा एउटा अलग छाप छोड्न सफल अग्रज पत्रकार एबम BBC नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीको जादुमय आवाज र प्रस्तुतिमा फोकल्यान्डको युध्द लडेका एकजना ब्रिटिशगोर्खा सैनिक/साहित्यकार गणेश राईको रोमांचक वर्णन श्रोता माझ आएको छ ।   

गणेश राई स्वयमले लेख्नुभएको फोकल्यान्डको जर्नल प्रकाशित भए पछी खगेन्द्र नेपालीको आवाजमा सुन्ने भर्सनमा प्रकाशन भएको हो । २६ भागमा बनाइएको यो रोचक फोकल्यान्डको जर्नल - युद्द अनुभब तपाईंको सजिलोको लागि यहाँ प्रस्तुत गरिएको छ ।  

Image may contain: 1 person

GO TO HOME PAGE

Go to Home Page

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक