20190321

त्यति राम्रो फागु पुर्णिमा होली पर्ब बनायौँ !

त्यति राम्रो फागु पुर्णिमा 
होली पर्ब बनायौँ   
तीज, बडादशैं र तिहार
 बहिस्कार भनायौं 
क्रिसमसलाई धुमधाम गरी 
महत्व दियौं मनायौं  
धर्म, सँस्कृती, सब खायौं 
                               देश कङ्गाल बनायौं  !  

     


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक