20190509

प्रचण्ड र सीताको नयाँ माओवादी शैलीमा यसरी सम्पन्न भयो दोस्रो जनबादी क्रान्तिकारी बिहे ! दुनियाँ परे तीन छक, हेर्नुस फोटो र भिडियोहरु आफै समाचार बोलिरहेका छन ! प्रचण्ड, सीता र जन्ती सबैलाई बधाई !


प्रचण्ड र सीताको माओवादी नयाँ शैलीमा यसरी सम्पन्न भयो दोस्रो जनबादी क्रान्तिकारी बिहे ! प्रचण्ड र सीतालाई बधाई ! यस्तो ऐतिहासिक बिहेमा जन्ती बन्न जाने भाग्यमानी कमरेडहरुलाई झन धेरै बधाई । हरेक कुरामा चमत्कार गर्दै यहाँ सम्म आइपुगेको यो क्रान्तिकारी जोडीले विवाह युगमा पनि नयाँ चमत्कार गर्न सफल भयो । विवाहमा अरु सबै ठीक भएछ तर जन्ती कमरेडहरुले माओबाद जिन्दाबाद, प्रचन्ड सीता अमर रहुन भनेर नारा लगाउन कन्जुस्याइँ नगर्नुपर्ने थियो । देशै भरी माओवादी र एमाले एकता भए पछी बनेको नेकपाका कार्यालयमा बिहे भोज पनि आयोजना गरिदिएको भए महानायकद्वयको बिहेको झनै ठुलो र कान्तिकारी महत्व दर्सिने थियो । मार्क्स, लेनिन, माओ, स्टालिन र साम्यवादको इतिहासमा नयाँ क्रमभङ्ग हुने थियो । राष्ट्रपती निवास र आठ आनेहरुले खान बाँकी प्रधानमन्त्री निवास बालुवाटारमा पनि यो एतिहासिक बिहेका अबरसमा राष्ट्रपती र प्रधानमन्त्रीले विवाहभोज आयोजना गर्नु पर्ने थियो, कन्जुस्याइँ नगर्नु पर्ने थियो । खड्केको कुरो ! हामीलाई यो जोडी प्रति गर्ब छ । छक्क नपरी हेर्नुस फोटो र भिडियोहरु आफै समाचार बोलिरहेका छन !

Image may contain: 3 people


यि सबै भिडियो र तस्वीरहरु प्रचण्ड निकट रातोपाटी बाट साभार गरिएको हो ।   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक