20190610

कवि बसन्त चौधरी नेपालका त्यस्ता कवि हुन जसका कविता "बसन्त" ९ वटा भाषामा प्रकाशित छन !

Image may contain: 2 people, including Ram Prasad Khanal, people smiling, people standing, beard and indoor
Image may contain: textकवि बसन्त चौधरी नेपालका त्यस्ता कवि हुन जसका कविता "बसन्त" ९ वटा भाषामा प्रकाशित छन । यस अघि कुनै नेपाली कविको ९ वटा भाषामा कविता प्रकाशित भएको रेकर्ड छैन । उद्योगी, ब्यबसायी तर सधै नेपाली माटो बोल्ने कवि बसन्त नाम अनुसारकै बसन्त छन । उनको सरलता, मिलनसार पन, नेपाली मन लाई सधै सलाम गर्न मन लाग्छ मलाई पनि । मेरा साथी राजेन्द्र शलभ सँगै मेरा अत्यन्त आदरणिय दाई, कवि   बसन्त चौधरीसँग नेपाल बसाइका क्रममा भेटघाट र भलाकुसारी अत्यन्त सार्थक रह्यो । बसन्त दाई, तपाईंबाट हामीले धेरै कुरा सिक्न बाँकी छ । तपाईंको सधै हाँसो, खुशी, सफलता र साहित्यिक क्षेत्रमा यहाँ को योगदान अझ प्रगाढ र स्मरणिय बन्दै जाओस मेरो सुभेक्ष्या र शुभकामना छ । यहाँको न्यानो आतिथ्यका लागि, साहित्यिक कृतिहरु उपहारका लागि आभारी छु दाई । तपाईंको सधै जय होस ।

- रामप्रसाद खनाल - अध्यक्ष 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति, अमेरिका  

Image may contain: 4 people, including Ram Prasad Khanal, people smiling, people sitting and indoor
          
Image may contain: 2 people, including Ram Prasad Khanal, people smiling, people standing and indoor
 Image may contain: text
Image may contain: 1 person, text
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: one or more people
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: text
Image may contain: 4 people, including Ram Prasad Khanal, people smiling, people sitting, table and indoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक