20191209

कराते खेलाडी उज्ज्वल ठकुरीले ५ पटक विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाए, अन्तर्राष्ट्रिय कलाकार मञ्चले पनि ठकुरीलाई सम्मान गर्दै !

नेपाल र नेपाली भने पछि हुरुक्क हुने नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीले ५ पटक विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन । आफुले नेपाल र नेपालीका लागि गर्ब गर्ने काम गर्दा पनि उचित सम्मान नपाएको, नेपाली मिडियाले आफुलाई स्थान नदिएको भन्दै बेला बेला कडा रोस र दु:ख प्रकट गर्ने ठकुरीलाई अमेरिकी सिनेटर टिम केनले पनि बिशेष सम्मान पत्र पठाएर सम्मान गरेका छन । यस अघि नेपाली राजदुत अर्जुन कार्की सहित अमेरिकामा रहेका बिभिन्न संघ संस्थाहरु द्वारा पनि ठकुरी सम्मानित भैसकेका छन । के के मा उनले ५ वटा विश्व किर्तिमान कायम गरे तल हामीले उनलाई प्राप्त गिनिज बुकद्वारा प्रेसित प्रमाणपत्र पनि जस्ताको तस्तै तस्बिर हरु सहित प्रस्तुत गरेका छौं । यसै बिच अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति अमेरिकाको तर्फबाट अध्यक्ष राम प्रसाद खनालले ५ वटा किर्तिमान कायम गरेकोमा उज्ज्वल ठकुरीजी लाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यक्रममा मँचको तर्फबाट वहाँलाई बिशेष सम्मान गरिने घोषणा गर्नुभएको छ । नेपाल मदर डट कम परिवार पनि ठकुरीलाई हार्दिक बधाई ज्ञापन गर्दछ । Image may contain: Ujjwal S. Thakuri

Image may contain: 2 people, people standing
Image may contain: 5 people, indoorImage may contain: 1 person
Image may contain: 1 person

Image may contain: 1 person, standing, suit and indoor

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
Image may contain: Ujjwal S. Thakuri
Image may contain: Ujjwal S. Thakuri, text

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक