20200111

पृथ्वीनारायण शाहप्रति हार्दिक श्रध्दा सुमन अर्पण

Image may contain: 1 person
पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेका भए न हाम्रो नेपाल हुन्थ्यो, न हामी नेपाली हुन पाउने थियौं । उनलाई गाली गर्ने र थुक्ने कथित नेपालीहरुलाई उनको र पौष २७ गतेको महत्व थाहा नहोला तर हामी स्वाभिमानी नेपालीको लागि पौष २७ गते सबैभन्दा ठुलो र महान पर्व हो ।गर्बका साथ भन्छौं हामी पृथ्वीनारायण शाहले बनाएको नेपालको नागरिक हौं । त्यसैले नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहप्रति हार्दिक श्रध्दा सुमन अर्पण गर्दछौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली मनहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं  । पृथ्वीनारायण शाह तब सम्म अमर रहनेछन जब सम्म विश्व मानचित्रमा नेपाल रहने छ र हामी नेपालीहरु रहनेछौं ।

- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति, अमेरिका
समस्त परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक