20200126

‘मुटु’ काँप्ने चिसो रातमा काठमाडौंका सडकमा यी दृश्य ! मुटु दह्रो पारेर हेर्न प्रधानमन्त्रीज्यूलाई आदरसाथ अनुरोध छ

‘मुटु’ काँप्ने चिसो रातमा काठमाडौंका सडकमा निस्केर ‘मुटु नभएको’ एक निम्छरो पत्रकारले उतारेका यी दृश्य मुटु दह्रो पारेर हेर्न प्रधानमन्त्रीज्यूलाई आदरसाथ अनुरोध छ । र, K P Sharma Oli सम्म यी दृश्य पुऱ्याउनका लागि सम्बन्धित सबैसँग अनुरोध पनि । - Tek Narayan Bhattarai

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक