20200313

आपतकालिन स्थितिको घोषणा गर्दै, कोरोनाको नियन्त्रणका लागि एक्सनमा उत्रिएको बताउँदै के के भने राष्ट्रपति डाेनाल्ड ट्रम्पले देशवासीका नाममा ?

Breaking News !
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले देशवासीका नाममा सम्बोधन गर्दै अमेरिका भर इमर्जेन्सी लागु गरेका छन । काेराेना भाईरसका कारण ४१ भन्दा बढीको ज्यान गएको अमेरिकामा हालसम्म ५० मध्ये ४८ वटा राज्यमा कोरोनाको सँक्रमण देखिएको छ । १७०० भन्दा बढी मानिसमा कोरोना भाईरस सँक्रमण देखिए पछि अमेरिकी सरकारले देशभर इमर्जेन्सी अर्थात आपतकालिन स्थितिको घोषणा गर्दै यसको नियन्त्रणका लागि एक्सनमा उत्रिएको छ । आपतकालिन स्थितिको घोषणा गर्दै, कोरोनाको नियन्त्रणका लागि एक्सनमा उत्रिएको बताउँदै के के भने राष्ट्रपति डाेनाल्ड ट्रम्पले देशवासीका नाममा ? हेर्नुस भिडियो :   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक