20200518

अमेरिकन आइडलमा प्रथम हुने जस्ट साम र दोश्रो हुने दिवश पोखरेल अर्थात अर्थर गनलाई बधाई र शुभकामना ।

अमेरिकन आइडलको अठारौं चरणको गायन तर्फको रियालिटी शो मा जस्ट सामले प्रथम भइ अमेरिकन आइडलको उपाधी हासिल गरेकी छन । २१ बर्सिय सामले प्रथम स्थान हासिल गर्दै गर्दा नेपाली मुलका अमेरिकी दिवश पोखरेल अर्थात अर्थर गन रनर अप अर्थात दोस्रो भएका छन । अमेरिकामा रहेका नेपालीहरुले दिबशको पक्षमा अनलाइन भोटिङ्गमा निकै जोडबल लागाए पनि उनी प्रथम बन्न त सकेनन तर दोश्रो बनेर पनि ईतिहास कायम गरेका छन । यो नेपाल, नेपाली र नेपाली अमेरिकनहरुका लागि ठुलो सफलता र गौरबको कुरा हो । बधाई छ दिबश । हामी तिमी प्रति गर्ब गर्दछौं । अमेरिकन आइडलमा प्रथम हुने जस्ट साम र दोश्रो हुने दिवश पोखरेल अर्थात अर्थर गनलाई बधाई र उज्ज्वल भबिस्यको शुभकामना ।

* रामप्रसाद खनाल - अध्यक्ष एबम 
अन्तर्राष्ट्रिय कलाकार मंच, अमेरिका परिवार 
www.IAFAmerica.com                  Image may contain: 2 people

Nepali sensation Arthur Gunn finishes second in American Idol 2020 ...

www.gstatic.com/tv/thumb/tvbanners/17648902/p17...

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक