20200623

सन्देश मुलक गीत : खाली हात जाने हो !

प्रस्तुत यो गीत कोठा भित्र सामान्य फोनको क्यामरा बाट कैद गरिएको हो । मेरा आफ्नै शब्द र स्वर रहेको यो गीतको संगीत सन १९६१ मा शंकर जयकिशनले निर्माण गर्नुभएको थियो । वहाँहरु प्रति उच्च श्रध्दा ब्यक्त गर्दै यो सन्देश मुलक गीत गाएको छु । सदा झैं यहाँहरुको सुझाब र प्रतिकृयाको अपेक्षा गर्दछु । हार्दिक धन्यवाद । 
 - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक