20200619

रेमिट्यान्स मात्र बुझ्न र खान जानेको हाम्रो सरकारले आज एकै दिन २० वटा लाशका बाकस बुझेको छ काठमाडौंको बिमानस्थलमा ।

यि हृदय बिदारक तस्विरहरुले कसको मन थामिएला र !!
जिउँदो हुँदा नेपाल फर्किन दिएन सरकारले, मरे पछि कयौँ महिना पछि बल्ल लाश बुझ्दैछौं भन्दै रुँदै पीडित परिवारको बिलौना र सरकार प्रति आक्रोस देखिन्थ्यो भन्छन सो बखत त्यहाँ उपस्थित पत्रकारहरु ।       
रेमिट्यान्स मात्र बुझ्न र खान जानेको हाम्रो सरकारले आज एकै दिन २० वटा लाशका बाकस बुझेको छ काठमाडौंको बिमानस्थलमा । समयमै लाशका बाकसहरु बुझ्न समेत नपाउने पीडित परिवारको त्यो मर्म कसले बुझिदिने ? कहिले बुझिदिने ? अन्तर्राष्ट्रिय उडानबाट,  कतारबाट आज एकैदिन २० वटा शव नेपाल
ल्याइएको छ ।  कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकको शव र कतारमा अलपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो । आज नै कुवेतको जजिरा एयरले पनि दुईवटा शव ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा शव ल्याएको छ । 
सेतोपाटीमा नारायण महर्जनले पोस्ट गरेका यि हृदय बिदारक तस्विरहरुल्ले कसको मन थामिएला !!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक