
होस । जर्ज फ्लोयडले जस्तो कुनै प्रहरीको घुँडाले थिचिएर, अन्यायमा परेर अश्वेत मान्छेहरूले मात्र होइन कसैले पनि ज्यान गुमाउनु नपरोस् । यो ब्ल्याक लाइभ्स म्याटर मात्र होइन सबै मानिसको लाइभ्स म्याटर पनि हो । न्याय मागौँ, न्यायका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरौं, साथ दिउँ तर यस्तो समबेदनशील कुरामा राजनीति गरेर अहिले अमेरिकामा प्रहरी सँख्या घटाउने, प्रहरीको बजेट काट्ने, प्रहरीलाई निकम्मा बनाउने, प्रहरीले पनि सामूहिक रूपमा राजीनामा दिने जुन काम अहिले भइरहेको छ यसले अराजकता र असुरक्षालाई झन् बढावा दिने हुनाले यस्ता काममा नलागौँ । सबै प्रहरी दोषी छैनन् है ख्याल गरौँ ! प्रहरी जनताकै सुरक्षाका लागि हो । प्रहरी फेल भयो भने ल एन्ड अर्डर कसले कायम गर्ने त ?? बोल्नु, लेख्नु अगाडि, सडकमा हानिनु अगाडि गम्भीर पनि बनौँ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक