20200715

राम मन्दिर मात्र होइन जिन्दगीमा एक पटक पशुपतिनाथ नटेकेका अधर्मी केपी ओली !

आजभन्दा कम्तीमा पनि आठ लाख छैसठ्ठी हजार वर्षअघि त्रेतायुगमा भगवान् रामको जन्म भएको धार्मिक विश्वाश गरिन्छ । सारा रामायण, पुराणहरू, रामावतार, तत्कालीन भारतवर्षको अयोध्या नगरीमा भएको भनी चर्चा गर्छन् तर धर्म नमान्ने, धर्म अफिम हो भन्ने, हिन्दू धर्म नासेर धर्म निरप्रेक्षताका नाममा क्रिश्चियन भित्र्याउने, राम मन्दिर मात्र होइन जिन्दगीमा एक पटक पशुपतिनाथ नटेकेका अधर्मी, कथित कम्युनिस्ट प्रधानमन्त्री केपी ओली भगवान राम र अयोध्यालाई ठोरीमा ल्याएर दुई देशको बिबाद बढाउँछन । अझ आस्चर्यको कुरा यस्ता उडन्ते कुरामा हो मा हो लगाएर उनका पछाडि मान्छे शती गएको  देख्दा भन्न मन लाग्यो - It is too much ! Enough is enough !!
 कठै हल्लै हल्लाले चलेको देश । कौवाले कान लग्यो भन्दा कान नछामी कौवाका पछाडि दौडिने हामी जस्ता मान्छे भएको देश । यो शुभ सँकेत हुँदै होइन । देश र जनताले अझै धेरै दु:ख पाउने दिन बाँकी छन । हामीले हाम्रो मात्र होइन हाम्रा भाबी सन्ततिको पनि भबिस्य पनि बर्बाद पार्दैछौं । हामीले ठुलो मुल्य चुकाउनु पर्ने छ ।
चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक