20200828

बहुमुखी प्रतिभा हेमन्त कान्छा रसाइलीले ल्याए अर्को मिठो गीत, त्यस माथि राजकुमार बगरको शब्द संगीत

हजुरहरुले असाध्यै रुचाइदिनु भएको किन होला खै भाग २ # दुई_दिन हसायो गीत पस्केका छौ आदरणीय दाजु राज कुमार बगर ज्यु को शब्द सङ्गीत मेरो आवाज मा साथै उषा बैनी शिशिर भाइ र मेरो अभिनय रहेको छ लाइक कमेन्ट सेयर पक्कै गरिदिनु हुने छ भन्ने पुर्ण आसा लिएको छु है ।  - हेमन्त कान्छा रसाइली

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक