20201020

कोरोना परीक्षण आफै गरौँ । बाँचे बाँचौँ, मरे मरौँ तर सरकार सँग थनथन नगरौँ ।

 


कोरोना परीक्षण आफै गरौँ । बाँचे बाँचौँ, मरे मरौँ तर सरकार सँग थनथन नगरौँ । परीक्षण सामाग्री पुर्याउन सकिएन, औँलो नाकमा यसरी छिराएर सिँगान ( स्वाब ) निकालौँ । पाकेको सिँगान आए पोजेटिभ, नपाकेको आए नेगेटिभ । अब नेपाल सरकार र स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई ओली सरकारले भनाउन बाँकी यत्ति मात्रै बाँकी छ ! 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक