20201102

धर्मकर्म सबै सत्यानाश पार्ने पापी, अधर्मीहरु पनि अन्तिममा भैँसीको पूजा गर्न थाल्छन् ।

धर्मकर्म सबै सत्यानाश पार्ने पापी, अधर्मीहरु पनि अन्तिममा भैँसीको पूजा गर्न थाल्छन् । तर जतिसुकै भैँसी पुजे पनि न मनमा शान्ति हुन्छ न घरमा । तड्पी तड्पी मर्छन अधर्मीहरु । यस्ता अधर्मीहरु आफुले मात्र होइन आफ्ना सात पुस्तालाई पनि पाप बोकाएर जान्छन । अहिले सम्म देखिएको यही नै हो । सत्य तितो हुन्छ है !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक