20210203

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले आमहड्ताल आह्वान !

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

 

बन्द, हडताल, तोडफोड, आगजनी गर्ने यो गुट वा त्यो गुट जुनसुकै हुन तिनलाई बहिस्कार गर्नुपर्छ । यी अपराधी, लुटेराहरूलाई दुई तिहाइ दिएर पठाउँदा पनि भाग बिलो नमिलेर आफ्नो कुर्सीका लागि फुट्छन भने र फेरी देशमा मांसाहारी आन्दोलन भन्दै जनता मराउन खोज्छन भने, बन्द, हडताल, तोडफोड, आगजनी गर्न थाल्छन् भने अब यिनीहरूलाई समर्थन होइन बहिस्कार गर्दै, लखेट्ने अभियान सुरु गर्नुपर्छ जनताले । सत्तासीन पार्टी बन्द, हडताल, तोडफोड, आगजनीमा उत्रने त्यो पनि पालै पालो ! यि घिउ बेचुवा र तरवार बेचुवाहरुको राज्य आतंक कति सहने अब पनि ? होइन र ?

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक