20210204

नेपाल बन्द र हड्तालका नाममा जनतालाई सास्ती

 नेपाल बन्द र हड्तालका नाममा जनतालाई सास्ती, 

सेना, प्रहरी र सशस्त्रको घेरामा प्रचण्डको मस्ती ! 

यति हुँदा अझै नबुझ्ने र तिनैका पछि लाग्ने जनता

अनि यस्ता जनताले दु:ख नपाए कसले पाउँछ भन त ?


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक