20210409

छबिलालकै कारण काँग्रेस भित्र कस्तो छ अवस्था यो सानो क्लिपले आफै धेरै कुरा बोल्छ, हेर्नुस ।

हुँदा खाँदाको सग्लो एमालेमा छिरेका उद्दण्ड छबिलालले जसरी एमाले छिन्न भिन्न बनाए, ओली, माधव, झलनाथहरु लडाए, आज हात हाल्ने बाहेक सबै कुरा भएको छ एमाले भित्र । एमाले पछि उद्दण्ड छबिलाल अहिले काँग्रेसमा सरेका छन । छबिलालकै कारण काँग्रेस भित्र कस्तो छ अवस्था यो सानो क्लिपले आफै धेरै कुरा बोल्छ, हेर्नुस । काँग्रेसमा मात्र होइन उनले मधेशबादी जसपा भित्र पनि आगो झोंसिसकेका छन । जसपा कुनै पनि बेला टुक्रिन सक्ने अवस्थामा छ । लडाउने, भँडाउने, टुटाउने, फुटाउने, अराजकता सिर्जना गर्ने काममा छबिलाल पहिलो नम्बरमा र त्यस पछि दोस्रो नम्बरमा मात्र उनका पूर्व मित अर्थात ओली पर्छन । सत्य तितो हुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक