नेपाल मदर डट कम  (www.NepalMother.com) - नेपाल बाहिर नेपालीहरुको सामुहिक आवाज

20210523

अर्को राष्ट्रघात : मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जारी गर्नुभएको नागरिकता अध्यादेशको पूर्णपाठ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा


राष्ट्रपतिले नागरिकता अध्यादेश जारी गर्नुभएको हो । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत असारमा पास भएको थियो । नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा समितिमा लामो समय सहमति जुट्न सकेको थिएन । सहमति हुन नसकेपछि नेपाली कांग्रेस, तत्कालिन राजपा र समाजवादी पार्टीको असहमतिका बीच बहुमतले विधेयक पारित गरेको थियो । प्रतिनिधि सभा विघटन भएका कारण सरकारले अध्यादेशबाट ऐन संशोधन गरेको हो


अध्यादेशको पूर्णपाठ



Posted by www.Nepalmother.com at 12:45 PM
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

नेपाल बाहिर स्वतन्त्र नेपाली पत्रिका

Go to Home Page

Go to Home Page
click on this logo for home page




रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

इन्स्योरेन्स इस्क्याडलका बारेमा हामी किन लेख्दैछौं ?

इन्स्योरेन्स इस्क्याडलका बारेमा हामी किन लेख्दैछौं ?
for detail click above picture

"अमेरिकामा इन्स्योरेन्सका नाममा यसरी ठगिन्छन नेपाली नेपाली एजेन्टबाटै !"






अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल

अमेरिकी नेपाली समाजमा इन्स्योरेन्स स्क्याण्डल
for detail click above picture

सुस्मा खनालका गीत र नाचहरु

सुस्मा खनालका गीत र नाचहरु
सुस्मा खनालका गीत र नाचहरु हेर्न माथि फोटोमा क्लिक हर्नुहोस ।

International Artists Forum (अन्तराष्ट्रिय कलाकार मँच )

International Artists Forum (अन्तराष्ट्रिय कलाकार मँच )
for more detail please click on this photo or click in www.IAFAmerica.com








About us, Team's Name detail, contact Address and email !

एउटा गरिब किसान र परिवारको कथा र व्यथा - "भावीको लेखान्त"

एउटा गरिब किसान र परिवारको कथा र व्यथा - "भावीको लेखान्त"
"भावीको लेखान्त"

नेपाल मदरमा यहाँ देखिएका भन्दा पुराना प्रकाशित अन्य समाचार, लेख, भिडियो लगायतका सामग्रीहरु र अभिलेखालय हेर्न, त्यहाँ जान यो लिंक Older Posts मा क्लिक गर्नुहोस
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने । नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका । संस्थापक / प्रधान सम्पादक: रामप्रसाद खनाल, फोटो सम्पादक: खरेल बाबु, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई, सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी, प्रधान कार्यालय: Winchester Virginia अमेरिका, नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं, Email: rampdkhanal@gmail.com , info@nepalmother.com
Picture Window theme. Theme images by rajareddychadive. Powered by Blogger.